विघटित केन्द्रीय समितिको निर्णय महाधिवेशन हलबाट खारेज - ekantipur.com
Source: kant
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विशेष महाधिवेशनबाट शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन भइसकेकाले उक्त समितिले गरेका सबै निर्णय विशेष महाधिवेशनको हलले खारेज गरेको बताएका छन् ।