बालेन भोलि डडेल्धुरा हुँदै दार्चुला पुग्ने - nepalkhabar.com
Source: nkkb
पश्चिम नेपालको चुनावी यात्रामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार डडेल्धुरा हुँदै दार्चुला पुग्ने भएका छन्। बालेन बुधबार बिहान साढे ९ बजे डडेल्धुरा पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। डडेल्धुराको महेश्वरीमोडस्थित रास्वपा कार्यालयमा कार्यकर्ता भेटघाटको कार्यक्रम राखिएको छ। त्यसपछि उनी बैतडीतिर ला...