नहर भत्किएपछि बाजुराको हिमाली गाउँपालिका चार महिनादेखि अन्धकार - aarthiknews.com
Source: aaab
बाजुरा । बाजुराको दुर्गम हिमाली गाउँपालिका विगत चार महिनादेखि अन्धकार बनेको छ । यहाँका अधिकांस गाउँबस्ती यतिवेला विद्युत सेवाबाट प्रभावित बनेका छन्। गत साउन २८ गते राति बिच्छ्या खोलामा आएको बाढीले कवाडी लघुजल विद्युतको नहर बगेपछि यहाँका अधिकांश गाउँबस्ती अन्धकार बनेका हुन् । विच्छ्या खोलामा आएको बाढीले विद्युत नहरसंगै स्थानीका घरजग्गा बगाएर करोडौंको क्षति भएक…