अनियमितताको आरोप : आवास कम्पनीका प्रमुखलाई कालोमोसो - gorkhapatraonline.com
Source: gork
बिकास अधिकारीपश्चिम नवलपरासी, मङ्सिर २१ गते । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीका प्रमुख महेन्द्र थापालाई नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा सङ्गठनले कालोमोसो...