Redirecting...

अपडेटः एमाले महासचिवमा शंकर पोखरेल अघिअघि, पछ्याउँदै पाण्डे - kendrabindu.com

अपडेटः एमाले महासचिवमा शंकर पोखरेल अघिअघि, पछ्याउँदै पाण्डे - kendrabindu.com
Source: kend

काठमाडौं । नेकपा एमालेको जारी गणनामा महासचिवमा शंकर पोखरेलले अग्रता कायमै राखेका छ्न् । पोखरेलको ६१३ हुँदा सुरेन्द्र पाण्डेको ५२६ छ । यो अहिलेको पछिल्लो चरणको मत परिणम हो ।