पाल्पा जिप दुर्घटना: मृतकमध्ये दुईको सनाखत - ukaalo.com
Source: uklo
पाल्पा – पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार, मृतकहरूमा निस्दी गाउँपालिका–७ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु र सोही गाउँपालिका–४ ठोक्सिङवा