मदुरो समात्न सूचना दिनेलाई अमेरिकाले ५ करोड डलर पुरस्कार दिने - nepalkhabar.com
Source: nkkb
संयुक्त राज्य अमेरिकाले भेनेजुएलेली राष्ट्रपति निकोलस मदुरोलाई पक्रिन सूचना दिनेका लागि पुरस्कार राशि दोब्बरले बढाएको छ। बीबीसीका अनुसार विश्वकै ठूला लागूऔषध कारोबारीमध्ये एक रहेको आरोप लगाउँदै अमेरिकाले उनलाई पक्रिनका लागि सूचना दिने व्यक्तिलाई ५ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मदुरो...