एमाले महाधिवेशनस्थलमा मनमोहनदेखि मार्क्ससम्मका प्रतिमा - www.onlinekhabar.com
Source: onkh
प्रतिनिधिहरुले नेताहरू पुस्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहनका प्रतिमाहरुसँग फोटो खिच्ने, टिकटक बनाउने गरेका छन् । त्यहीँ राखिएको छ-कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स र व्लादिमिर लेनिनका प्रतिमाहरू ।