प्रभु बैंक घोटला प्रकरण : कर्जा दिने र लिनेतिर मोडियो अनुसन्धान, थपियो पक्राउ नै गर्नुपर्नेको सूची - nepalbahas.com
Source: nepb
१ पुस, काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष र यस अन्तर्गत खोलिएको संस्थाका नाइकेले गरेको आर्थिक बेइमानीका सम्बन्धनमा सुरु भएको अनुसन्धानले लामो समय लिइसकेको छ । कात्तिक ११ गते प्रभु ग्रुपका अध्यक्ष देवीप्रशाद भट्टचनलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको थियो । अबको अनुसन्धान बैंककै कर्मचारी र कर्जा लिएर दुरुपयोग गर्ने व्यवसायीतिर…