धरहराको लिफ्ट बिग्रँदा सास्ती - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, साउन २३ गते । दैनिक दुई चरणमा सञ्चालन हुँदै आएको धरहराको लिफ्ट बिग्रेर एक सातादेखि सेवा अवरुद्ध हुँदा धरहरा चढ्न आउने आगन्तुकले दुःख पाइरहेका छन् । अहिले धरहरा चढ्नेहरू भ...