Redirecting...

विकास सझेदार संस्थाहरू परियोजनामुखी भएकाले अभियान प्रभावकारी भएन: सञ्चारमन्त्री खरेल - www.drishtinews.com

विकास सझेदार संस्थाहरू परियोजनामुखी भएकाले अभियान प्रभावकारी भएन: सञ्चारमन्त्री खरेल - www.drishtinews.com
Source: dist

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विकास साझेदार संस्थाहरू परियोजनामुखी भएकाले सामाजिक अभियानहरू प्रभावकारी नभएको बताएका छन् । सातौँ अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा आज आयोजित तीनदिने अन्तर्राष्ट्रिय सिकाई सम्मेलनेको उद्घाटनमा मन्त्री खरेलले विकास र सामाजिक परिवर्तनको क्षेत्रमा काम गर्ने अधिकांश विकास साझेदार संस्थाहरू, एनजिओ, आइएनजिओ परियोजनामा मात्रै केन्द्रित हुदा कुनैपनि अभियान प्रभावकारी […]