एमाले महाधिवेशन : राति १० बजेसम्म पनि मतदान सक्न मुस्किल, ३ घण्टा थपियो समय - nepalbahas.com
Source: nepb
२ पुस, काठमाडौं । तोकिएको समयमा सम्भव नहुने भएपछि नेकपा एमालेको काठमाडौंको भृकुटीमण्डपमा जारी ११ औं महाधिवेशनमा मतदानको समय ३ घण्टा थपिएको छ । बसेर मतदान केन्द्रभित्र प्रवेश गर्ने समय ३ घण्टा थप गरिएको हो । यसअघि मतदान केन्द्रभित्र प्रवेश गरिसक्नुपर्ने समय ५ बजेसम्म तोकिएको थियो । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिले मतदान गर्न औसतमा ३० मिनेट लिएका छन् । कत…