Redirecting...

एमाले महाधिवेशन उद्घाटन समारोहमा देउवा नजाने - www.lokpath.com

एमाले महाधिवेशन उद्घाटन समारोहमा देउवा नजाने - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)को ११औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । सभापति देउवा आफू नजाने भएपछि उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाउने भएका छन् । एमालेले उद्घाटन समारोहमा विभिन्न पार्टीका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ । आज सुरु हुने एमाले महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित चौरमा आयोजना गरिएको […]