कविताः समय - sahityapost.com
Source: shpt
लाग्छ समय यौटा समुद्र होमिल्छु म जब अंतमा यसमाअनंतसँगको मेरो सम्मिलनविलय हुन्छ जीवात्मा जसमा मेरो अस्तित्व रहनेछ पछिखालि मेरा अक्षरहरूमासम्पूर्णतः एकाकार भईसधैँ स्व अभ्युदयमा पर्खिंदै । कविटोल, विराटनगर The post कविताः समय appeared first on साहित्यपोस्ट.