Redirecting...

डल्फिन फिड्समा भेटिएको २,५०० किलो गुणस्तरहीन मकै नष्ट - pradeskhabar.com

डल्फिन फिड्समा भेटिएको २,५०० किलो गुणस्तरहीन मकै नष्ट - pradeskhabar.com
Source: pkbr

काठमाडौं । बाँकेको डलल्फिन फिड्समा भेटिएको २,५०० किलो गुणस्तरहिन मकै नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको नेपालगन्ज कार्यालयले बाँके जिल्लाको कोहलपुर नगरपालिका–७ स्थित डल्फिन फिड्स प्रालिमा भेटिएको उक्त गुणस्तरहीन मकै