Redirecting...

शिक्षण अस्पतालले भन्यो- ‘सेलुलाइटिस’ भएपछि रवि अस्पताल भर्ना भएका हुन्, सञ्जालमा फैलिएको फोटो अस्पतालको हैन - www.ukeraa.com

शिक्षण अस्पतालले भन्यो- ‘सेलुलाइटिस’ भएपछि रवि अस्पताल भर्ना भएका हुन्, सञ्जालमा फैलिएको फोटो अस्पतालको हैन - www.ukeraa.com
Source: uker

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ‘सेलुलाइटिस’को संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जमा भर्ना भएका छन्। सभापति लामिछानेको देब्रे खुट्टामा संक्रमण देखिएपछि चिकित्सकको सल्लाहबमोजिम माघ १३ गते अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको हो। त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा…