विराटनगरबाट देउवालाई शेखरको सुझाव: उहाँले सबै नेतासँग संवाद र समन्वय गर्नुपर्छ - nepalkhabar.com
Source: nkkb
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबै दलका नेताको अभिभावक भएर प्रस्तुत हुन सुझाव दिएका छन्। उनले देउवाजत्तिको अनुभवी र वरिष्ठ नेता अहिले नेपाली राजनीतिमा कोही नभएको टिप्पणी गर्दै भने, ‘उहाँले सबै नेतासँग संवाद र समन्वय गर्दै देशको समस्याको समाधानतर्फ मार्गप्रशस्त गर्नुपर्छ।’ नेपाली कांग्रेसको विराटनगर-४ वडा सम...