भूमि विधेयकमा दफावार छलफल सकियो - www.drishtinews.com
Source: dist
काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथिको दफावार छलफल बिहीबार साढे ५ घण्टा लगाएर सम्पन्न गरेको छ । छलफल र सांसदहरूको संशोधन प्रस्तावलाई आधार बनाएर विधेयकको प्रतिवेदन तयार गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र संसदीय समितिको सचिवालयलाई जिम्मा दिइएको […]