काठमाडौं महानगरपालिका उपप्रमुख डंगोलद्वारा युरोपेली संसदमा नेपालको स्थानीय सरकारको आवाज प्रस्तुत - www.ajakoartha.com
Source: arth
काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले युरोपेली संसदको मञ्चमा नेपालको स्थानीय सरकारको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय विकास बहसमा महत्वपूर्ण सन्देश दिएकी छिन् । बेल्जियममा सम्पन्न ‘Cities and Regions for International Partnerships 2025 Forum’ मा उनले भनिन्,