Redirecting...

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी - www.onlinekhabar.com

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी - www.onlinekhabar.com
Source: onkh

सुनसरी-१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको आरोपमा उजुरी परेको हो ।