पतञ्जलि भ्रष्टाचार प्रकरण: ३५ लाख धरौटी बुझाएर छुटे शालिग्राम सिंह - nepalkhabar.com
Source: nkkb
पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहसँग ३५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार शालिग्रामलाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि सिंह बैंक ग्यारेन्टी बुझाएर छुटेका हुन्। यसै प्रकरणका अर्का अभियुक्त पूर्व...