मालपोतमा मन्त्री अनुगमनपछि उपत्यकाका तीन प्रमुख हटाइए - www.makalukhabar.com
Source: mkkb
सेवाग्राहीको अत्यधिक चाप हुने ललितपुर, भक्तपुर र काठमाडौंको चाबहिल मालपोत कार्यालयका प्रमुखहरूलाई एकसाथ सामान्य प्रशासन मन्त्रालयमा तानिएको हो । The post मालपोतमा मन्त्री अनुगमनपछि उपत्यकाका तीन प्रमुख हटाइए appeared first on Makalu Khabar : makalukhabar.com.