Redirecting...

ओली टिमबाट लेखराज भट्टले उपमहासचिवमै उम्मेदवारी दिने, भानुभक्त ढकालले सचिवमा - www.lokpath.com

ओली टिमबाट लेखराज भट्टले उपमहासचिवमै उम्मेदवारी दिने, भानुभक्त ढकालले सचिवमा - www.lokpath.com
Source: LKPT

काठमाडौं । एमालेको ११औँ महाधिवेशनबाट पनि अध्यक्ष बन्ने कसरतमा रहेका केपी शर्मा ओली समूहबाट सचिवमा अघि सारिएका लेखराज भट्टले सो पदमा नलड्ने बताएपछि उनलाई उपमहासचिवको उम्मेदवारको रूपमा अघि सारिएको छ । यसअघि उपमहासचिवमा अघि सारिएका भानुभक्त ढकाललाई भने सचिवको उम्मेदवार बनाइएको छ । ओली पक्षको सूचीमा आफ्‌नो नाम सचिवमै देखेपछि भट्टले आफू एकपटक सचिव बनिसकेकाले […]