स्वास्थ्य सेवाका वाहक - gorkhapatraonline.com
Source: gork
गाँस, बास र कपाससँगै स्वास्थ्य सेवा मानिसको अपरिहार्य आधारभूत आवश्यकता हुन् । जीवन चलाउने यी आधारभूत आवश्यकता पूर्तिका लागि राज्यको भूमिका महत्वपूर्ण हुन्छ । राज्यबिना यी आवश्यकताक...