ज्ञवालीको ‘क्षितिजः आमा र धरती’ सार्वजनिक - pradeskhabar.com
Source: pkbr
काठमाडौं : सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिजः आमा र धरती’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आज आयोजित एक समारोहका बीचमा उक्त कृति सार्वजनिक गरिएको हो । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको कृतिमा लेखक ज्ञवालीले जन्मँदै अपाङ्गता भएकी छोरीसँगको ३७