राष्ट्रिय सभा चुनाव : मंसिर १४ गते दललाई निर्वाचन चिह्न प्रदान गरिने - www.drishtinews.com
Source: dist
काठमाडौं । आगामी राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दलहरूको दर्ता प्रक्रिया मंसिर १ गतेदेखि सुरु हुँदै १० गतेसम्म चल्ने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता स्वीकृति र निर्वाचन चिह्न वितरण मंसिर १४ गते हुनेछ । त्यसपछि निर्वाचन कार्यक्रम स्वीकृत गरी नेपाल राजपत्रमा मंसिर १६ गते प्रकाशित गरिने तालिका […]