सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ४ अर्बमा खुम्चियो - annapurnapost.com
Source: anna
काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन आइतबार २६.५१ अंकले घटेको नेप्से परिसूचक आज ४.२८ अंकले घटेर २६४५.२४ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.७२ अंकले घटेर ४५५.२६ विन्दुमा पुगेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ। आइतबार ७ अर्ब बढीको सेयर कारोबार भएकोमा आ…