Redirecting...

मलामी गएका युवक महाकालीमा बेपत्ता - ukaalo.com

मलामी गएका युवक महाकालीमा बेपत्ता - ukaalo.com
Source: uklo

कञ्चनपुर– महाकाली नदीको घाटमा मलामी गएका एक युवक बिहीबार दिउँसो चिप्लिएर नदीमा खसेर बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाईं बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए। “स्थानीय भाइ पर्नेको महाकाली घाटमा मलामी गएका सन