“शी लिड्स आइकन”को प्रथम विजेता लम्कीचुहाका नगरप्रमुख शुशिला शाही - gorkhapatraonline.com
Source: gork
चाँदनी आचार्यघोडाघोडी(कैलाली), मङ्सिर २३ गते । महिला स्वास्थ्य, महिला उद्यमशिलता, नीति र न्याय, सशक्तिकरण र जवाफदेहिता क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्न...