बंगलादेश चुनाव : प्रारम्भिक गणनामा बीएनपीको ठूलो अग्रता - ekantipur.com
Source: kant
बीएनपीका अध्यक्ष तारिक रहमान का-१७ र बोगुरा-६ दुवैबाट निर्वाचित भएका छन् । लामो समय बेलायतमा रहेका उनी १७ वर्षपछि यही चुनावको पूर्वसन्ध्यामा बंगलादेश फर्किएका थिए ।