महाधिवेशन तोकिएकै मितिमा गर्न देउवाको जोड - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुस २६-२८ मा हुने १५औं महाधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन् । बिहीबार महाराजगञ्जस्थित आफ्नो भाडाको निवासमा नियमित महाधिवेशन पक्षधर युवा नेताहरूसँगको भेटमा उनले महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको स्पष्ट पारे । देउवाले युवाले महाधिवेशन सफल […]