Redirecting...

खजुराहो मन्दिर विवाद : भारतका प्रधानन्यायाधीशमाथि ७१ वर्षीय अधिवक्ताबाट अदालतभित्रै जुत्ता प्रहार - nepalbahas.com

खजुराहो मन्दिर विवाद : भारतका प्रधानन्यायाधीशमाथि ७१ वर्षीय अधिवक्ताबाट अदालतभित्रै जुत्ता प्रहार - nepalbahas.com
Source: nepb

२० असोज, काठमाडौं । भारतका प्रधानन्यायाधीश बीआर गवईमाथि सर्वोच्च अदालतभित्रै कानुन व्यवसायीले जुत्ता प्रहार गरेका छन् ।  सोमबार बिहान एक ७१ वर्षीय अधिवक्ताले भारतीय प्रधानन्यायाधीश गवाईमाथि जुत्ता प्रहार गरेका हुन् । घटनापछि दिल्ली प्रहरीले सर्वोच्च अदालत पुगेको र थप अनुसन्धान भइरहेको जनाएको छ । ७१ वर्षका अधिवक्ता राकेश किशोरले कारबाहीका क्रममा आफ्नो जुत्ता निकालेर गव…