गुल्मीका किसान व्यावसायिक किबी खेतीतर्फ आकर्षित - nepalkhabar.com
Source: nkkb
व्यावसायिक किबीखेतीमा कृषकको आकर्षण बढ्दै बढेको छ। गुल्मीको सत्यवती गाउँपालिका– ८ अन्तर्गत भार्सेका कृषकले किबी बिक्री गरेर वार्षिक ८० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। २०६५ देखि किबी लगाउन सुरु गरेका यहाँका कृषकको बारी यतिबेला किबीले ढपक्कै ढाकेको छ। किबीको व्यावसायिक उत्पादन सुरु गरेपछि उनीहरूको आम्दानीमा वृद्धि हुँदै गएको छ। जिल्लामा...