भ्रष्टाचार नियन्त्रण सरकारकै प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री कार्की - arthadabali.com
Source: ARDB
काठमाडौँ / प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अंगको नै भएको स्पष्ट पारेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना