Redirecting...

हर्क साम्पाङको दाबी : निर्वाचनपछि किसान, गोठाला र खेतालाको सरकार बन्नेछ - www.ukeraa.com

हर्क साम्पाङको दाबी : निर्वाचनपछि किसान, गोठाला र खेतालाको सरकार बन्नेछ - www.ukeraa.com
Source: uker

खोटाङ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन्। गृह जिल्ला खोटाङको दिक्तेल बजारमा शनिबार आयोजना गरिएको आमसभामा उनले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले त्यो सरकारको नेतृत्व आफूले गर्ने जिकिर गरे। धरान उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहेका अध्यक्ष साम्पाङले स्पष्ट …