काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम कति? - nepalkhabar.com
Source: nkkb
काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम लिइएको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (आइतबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ४.७ डिग्री छ। यद्यपि यो सुरुवाती मापन हो। आजको आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिलेको ...