सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल - www.makalukhabar.com
Source: mkkb
बाजुरा । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न निष्पक्ष र स्वतन्त्र मताधिकारको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सन्देशसभालाई सदरमुकाम मार्तडीमा सम्बोधन गर्दै रावलले सरकारले जेनजी आन्दोलनका क्रममा फरार कैदीबन्दीलाई निर्वाचनको मिति अघि नै पक्राउ गर्नुपर्ने, लुटेका हातहतियार नियन्त्रणमा लिनुपर्ने बताए […] The post सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल appeared first on Makalu Khabar : makalukhabar.com.