कोशीमा मन्त्रिमण्डल विस्तार : कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री - www.drishtinews.com
Source: dist
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल हेरफेर गरेका छन् । सबै मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाएर नयाँ मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट १० नयाँ अनुहारलाई सरकारमा सहभागी गराएका हुन् । मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका […]