Redirecting...

अमेरिकासँग सम्मानजनक वार्ताका लागि इरान तयार छ - farakdhar.com

अमेरिकासँग सम्मानजनक वार्ताका लागि इरान तयार छ - farakdhar.com
Source: FRDH

इरान अमेरिकी नाकाबन्दी फुकुवाको बदलामा अत्यधिक प्रवर्धित युरेनियमको भण्डारमा सम्झौता गर्न तयार छ। तेहरानको दृष्टिमा आणविक मुद्दा केवल प्राविधिक बहस नभई राष्ट्रिय अधिकार र सार्वभौम निर्णयसँग जोडिएको विषय हो।  इरान वार्ताबाट भाग्ने पक्ष होइन, तर दबाबमूलक कूटनीतिलाई स्वीकार गर्ने पक्ष पनि होइन । यदि वार्ता हुनुपर्छ भने त्यो आपसी सम्मान, पारस्परिक प्रतिबद्धता र व्यवहारिक परिणाममा आधारित हुनुपर्छ । अमेरिकी प्रतिबन्धले इरानको अर्थतन्त्रमा गहिरो असर पारेको छ। त्यसैले कुनै पनि सम्भावित समझदारीको पहिलो सर्त प्रतिबन्ध फुकुवा नै ह...