देशभरका मुख्य राजमार्गहरुको पछिल्लो अवस्था कस्तो छ ? - www.osnepal.com
Source: osnp
काठमाडौं । देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूको अवस्था बारे सड्क विभागले पछिलो अवस्था सावर्जनिक गरेको छ । सोमबार दिउँसो १२ः४५ बजे सम्मको अवस्थाबारे जानकारी दिदै विभागले नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजमार्ग, कालीगण्डकी करिडोर (डेढगाउँ–गैडाकोट) र धरान–धनकुटा सडकखण्डमा कुनै अवरोध नभई सवारी आवागमन सहज भएको जनाएको छ । तर, काठमाडौं–फर्पिङ हुँदै भैँसे–हेटौंडा र […] The post देशभरका मुख्य राजमार्गहरुको पछिल्लो अवस्था कस्तो छ ? appeared first on OSNepal.