निर्वाचन सफल बनाउन सञ्चार माध्यमले अझ प्रभावकारी ढंगले काम गर्नुपर्दछ : राष्ट्रपति पौडेल - www.lokpath.com
Source: LKPT
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यामहरुले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने बताएका छन् । आइतबार आयोजित सार्वजनिक सेवा प्रसारण तथा नेपाल टेलिभिजनको नयाँ च्यानल एनटिभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको […]