Redirecting...

‘मायाबी’को ‘त्यो माया हो’मा प्रेमको आभाष गराउँदै पल र दीपिका - merofilm.com

‘मायाबी’को ‘त्यो माया हो’मा प्रेमको आभाष गराउँदै पल र दीपिका - merofilm.com
Source: mefi

नेपाली फिल्मको बजारमा फिल्मी गीतहरुको अभाव भइरहेको समयमा ‘मायाबी’को नयाँ गीतले केही नयाँ आभाष गराएको छ । फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको पहिलो गीत ‘त्यो माया हो’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरु नायक पल शाह र नायिका दीपिका प्रसाँइको प्रेम अनुभुती हेर्न सकिन्छ…