Redirecting...

पूजा प्रकाशले लेखिन् मेडिकल जेनेटिक्स अर्थात् आनुवंशिकी चिकित्साको पुस्तक - swasthyakhabar.com

पूजा प्रकाशले लेखिन् मेडिकल जेनेटिक्स अर्थात् आनुवंशिकी चिकित्साको पुस्तक - swasthyakhabar.com
Source: swkh

नेपाल जस्तो भूपरिवेष्ठित देश जहाँ १२५ भन्दा बढी जातजातिका बासिन्दाहरु छन्, यो भूमीलाई जटिल वंशानुगत देश भन्नुपर्दा खासै फरक नपर्ला । नेपालमा भएका केही अध्ययनहरू अनुसार, माइटोकोन्ड्रियल डीएनए (एमटीडीएनए) र वाइ–क्रोमोजोमहरु बीच विभिन्न जातीय समूहहरूमा फरक आनुवंशिक संरचनाहरू पाईएका छन्, जसले बसाइँसराइको ढाँचा र मिश्रण घटनाहरूलाई प्रतिबिम्बित गर्दछ । नेपालको प्रथम आदिवासी भन्नुपर्दा किरांत वंशलाई मानिन्छ ।