Redirecting...

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमतामा वृद्धि - www.sidhakura.com

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमतामा वृद्धि - www.sidhakura.com
Source: dhku

“सुरुङको आकार, हेड (विद्युत्गृह र बाँधको उचाइ), टर्वाइनको क्षमता बढाउने र लगानी थप गरेपछि आयोजनाको क्षमता बढाउन विद्युत् विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ”, उनले भने, “थप जग्गा अधिग्रहण र वन क्षेत्र उपभोग गर्न नपर्ने हिसाबले क्षमता अभिवृद्धि गरिएको हो ।”