Redirecting...

एमाले महासचिवमा दोहोरिए शंकर पोखरेल - kendrabindu.com

एमाले महासचिवमा दोहोरिए शंकर पोखरेल - kendrabindu.com
Source: kend

काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत ल्याएर पोखरेलले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई हराएका हुन् । पाण्डेने ९९९ मत मात्रै पाए ।