दिल्ली जानुअघि प्रचण्डले गरे अध्यक्ष ओलीसंग भेट - www.sidhakura.com
Source: dhku
आइतबार ललितपुरस्थित एक निवासमा दुई नेताबीच चुनावी तालमेलका विषयमा छलफल भएको जनाइएको छ । राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेलका विषयमा उनीहरुबीच छलफल भएको बताइएपनि सहमतिका विषयमा भने खुल्न सकेको छैन ।