दाङ–२ बाट एमाले महासचिव पोखरेलको नाम एकल सिफारिस - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेकपा एमालेले दाङ–२ बाट महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ । आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको हो । आफ्नै गृह क्षेत्रमा २०७९ मा पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएका थिए ।