जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो - pradeskhabar.com
Source: pkbr
पर्वत : रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली जेठो बुढो धानमा ब्लाष्ट रोग फैलिएको छ। यहाँको फलेवास नगरपालिकाका-४ मुडिकुवा, वडा नं ५ खानीगाउँ, वडा नं ६ देवीस्थानलगायतका वडामा जेठो बुढो धानमा सो रोग फैलिएको