Redirecting...

बहुविवाहसम्बन्धी कानुनी प्रस्ताव : के महिला प्रयोगशाला हुन् ? - www.kathmandupati.com

बहुविवाहसम्बन्धी कानुनी प्रस्ताव : के महिला प्रयोगशाला हुन् ? - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने गरी कानुनको मस्यौदा तयार पारेको खबर सार्वजनिक भएपछि देशभर चर्को बहस सुरु भएको छ । महिला अधिकारकर्मी, कानुन व्यवसायीदेखि सर्वसाधारणसम्मले यस कदमको कडा आलोचना गरेका छन् । कानुन व्यवसायी तथा सर्वोच्च बार एशोसिएसनका कार्यसमिति सदस्य शशी बस्नेतले यो मस्यौदा लैङ्गिक न्याय र समानताको अवधारणाविरुद्ध रहेको स्पष्ट पारेकी छन् […]