जेनजी आन्दोलनमा क्षति भएको प्रहरी वृत्त बौद्धको भवन पुनर्निर्माण - www.onlinekhabar.com
Source: onkh
२८ मंसिर, काठमाडौं । जेनजी आन्दोलनमा क्षतिग्रस्त भएको प्रहरी वृत्त बौद्धको भवन पुनर्निर्माण गरिएको छ । भवन पुनर्निमार्ण पश्चात प्रहरी प्रमुख तथा आईजीपी दानबहादुर कार्कीले उद्घाटन गरेका छन् । गत २३ र २४ भदौमा यो कार्यालय क्षतिग्रस्त बनेको थियो । घटनाको तीन महिनापछि पुनर्निर्माण सम्पन्न गरिएको हो । भवन उद्घाटन कार्यक्रममा आईजीपी कार्कीसँगै काठमाडौं उपत्यका…